दफा २०
नर्सिङ्ग व्यवसाय गर्न नपाउने

दर्तावाला नर्सिङ्ग व्यवसायी बाहेक अरु कसैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले नर्सिङ्ग व्यवसाय गर्न पाउनेछैन ।